होस म बन्दिन कवि
/I have written it for identifying myself and others like me.
————
होस अब म कवि बन्दिन
मेरा कविताका शब्दहरुभित्रका ती हरेक अपशब्दलाइ म आज हटाउन सक्दिन भने म कुन आधारमा आफुलाइ कवि भनु,
म,समाजका हरेक मान्छेहरुभित्रको त्यो दरिद्रतालाइ हटाउन प्रयास नै गर्दिन भने म कुन आधारमा आफुलाइ समाजसेवि भनु,
Rough Translation Inside
By Lok Raj Joshi
Read More